पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

तेह्रथुम । म्याङलुङ नगरपालिका–५ आम्दिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घरमाथिबाट खेतमा सिँचाइका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको थियो । घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षीया प्रिति सोदेम्बा र नाति नौ वर्षीय प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान … Continue reading पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु